मौवाफाँट स्थित ज्ञानोदय माविका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण

विकल्प न्यूज\बेनी पुस ३० गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्रमा रहेको ज्ञानोदय माविका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । शिक्षक र विद्यार्थी गरेर १२ जना संक्रमित भएपछि १० दिनका लागि विद्यालय बन्द गरिएको छ । विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टि भएपछि शुक्रवार विद्यालयका शिक्षक सहित विद्यालय कर्मचारीको कोरोना परिक्षण गरिएको थियो … Continue reading मौवाफाँट स्थित ज्ञानोदय माविका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण